सरकारविरुद्ध भइरहेका गलत प्रचारलाई नियन्त्रण गर्न साइबर सेना निर्माण

काठमाडौं- संस्थापन नेकपानिकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने भएको छ । माघ २५ र २६ गते बसेको संघको केन्द्रीय समिति बैठकले साइबर सेना बनेर काम गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले सामाजिक सञ्‍जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई … Continue reading सरकारविरुद्ध भइरहेका गलत प्रचारलाई नियन्त्रण गर्न साइबर सेना निर्माण