विप्लव समूहले भन्यो- सरकारसँग वार्ता र संवाद गर्न तयार छौँ

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आफ्नो पार्टी सरकारसँग वार्ता र संवाद गर्न तयार रहेको बताएको छ । शनिबार पार्टीको नाममा विज्ञप्ति जारी गर्नुहुँदै सो दलका महासचिव समेत रहनुभएका विप्लवले सो कुराको जानकारी गराउनुभएको हो । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम … Continue reading विप्लव समूहले भन्यो- सरकारसँग वार्ता र संवाद गर्न तयार छौँ