विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग छिट्टै वार्ता हुने बताउनुभएको छ । झापाको कमल गाउँपालिकामा नेपाल-चीनमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुने बताउनुभयो । प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि … Continue reading विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ : प्रधानमन्त्री ओली