‘कलियूगका रामचन्द्र’लाई तनहुँमा चुनावी तयारी गर्न बाँस्कोटाको आग्रह

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले कांग्रेस नेता रामचन्द्र पौडेललाई संसदीय अभ्यास भन्दा बाहिर गएर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाउनुभएको छ । आइतबार एक ट्विट गर्दै बाँस्कोटाले व्यंग्य गर्दै पौडेलको यस्तो अभ्यास कसैले त पत्यादिए पनि हुने नि भन्नुभएको छ । बाँस्कोटाले पौडेललाई कलियूगका रामचन्द्र भन्नुभएको छ । बाँस्कोटाले पशुपतिनाथ पुकार्दै … Continue reading ‘कलियूगका रामचन्द्र’लाई तनहुँमा चुनावी तयारी गर्न बाँस्कोटाको आग्रह