कारबाहीको सूचीमा रहेका एमालेका ३२ सांसदलाई पत्र काटियो [पत्रसहित]

काठमाडौं- सत्तारुढ नेकपा एमालेले कारबाहीको सूचीमा रहेका संघीय र प्रदेश सभाका ३२ सांसदलाई स्पष्टीकरणका लागि पत्र काटेको छ । माधव नेपाल समूहमा रहेका सांसदहरूले पार्टी विरोधी गतिविधि गरिरहेका, समानान्तर कमिटी गठनमा सक्रिय रहेका सांसदहरूलाई पत्र काटिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार इमेल र भाइबरबाट पत्र पठाइएको छ । माधवकुमार नेपाल, भीम … Continue reading कारबाहीको सूचीमा रहेका एमालेका ३२ सांसदलाई पत्र काटियो [पत्रसहित]