अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

तस्बिरमा बजेट भाषण


काठमाडौं– अर्थमन्त्री विष्ण्प्रसाद पौडेलले अहिले आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै हुनुहुन्छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आय र व्ययको विवरण सार्वजनिक भइरहेको हो ।

बजेट सुन्न प्रधानमन्त्री केपी शर्मा ओली पनि सिंहदरबार पुग्नुभएको छ ।