अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

खेलकुद

दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला निर्माण हुने


काठमाडौं- झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला निर्माण हुने भएको छ । तीन वर्षभित्र यो रगंशाला निर्माण सम्पन्न हुने भएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दमकलाई खेल गन्तव्य बनाइने बताउनुभयो ।