अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

नेता खनालको उपचार खर्च एमालेले ब्यहोर्ने


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले ब्यहोर्ने भएको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता खनालको उपचार खर्च एमालेले ब्यहोर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको पनि कामना गरेको छ ।

एमाले स्थायी कमिटीमा ८ नेता थप, माधव पक्षमाथिको कारवाही निष्क्रिय