अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

एमालेमा मिलेका मनहरू


काठमाडौं– गत पुसमा नेकपा हुँदादेखिकै दुई समूहमा विभाजित भएको एमाले एक ठाउँमा उभिएको छ ।

एमालेमा १० बुँदे सहमति कार्यान्वयनसँगै पहिलोपटक असन्तुष्ट समूहसहितको स्थायी कमिटी बैठक च्यासलमा बस्यो । माधवकुमार नेपालसहित तीन जना स्थायी कमिटी सदस्य नयाँ दल बनाएर बाहिरिए पनि दोस्रो तहका अधिकांश नेता मूलधारमै फर्किनुभयो ।

स्थायी कमिटी बैठकको चहलपहल र रौनक हेर्नलायक थियो । बैठकपछि अध्यक्ष केपी शर्मा ओलीलाई बीचमा राखेर फोटो सेसन भयो ।

तस्बिर सौजन्यः यम पाण्डे