अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

आज १४८६ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर १ हजार ४८६ जनामा कोरोना पुष्टि भएको छ । १६ हजार ५३९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १ हजार २६० जना डिस्चार्ज हुँदा १६ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।  हाल देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित छन् ।