अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

गृह जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली झापामा (फोटो फिचर)


झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नु भएको छ । झापाको बिर्तामोडमा हुने जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन अध्यक्ष ओली केही अघि चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुभएको प्रेस चौतारी झापाका सचिव प्रदीप परियारले जानकारी दिनुभयो ।