अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

आज १५६२ जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घणटमा देशभर १ हजार ५६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ४३४ जनामा परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज १ हजार ५५९ जना डिस्चार्ज हुँदा १९ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजारर ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २४ हजार २०२ जना सक्रिय संक्रमित रहेका छन् ।