अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

एमाले स्थायी कमिटीको बैठक जारी


काठमाडौं -नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ ।
ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघि बैठक सुरु भएको हो केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा विधान महाधिवेशनको तयारी,राजनीतिक,साँगठनिक प्रतिवेदन आदिका बारेमा छलफल हुनेछ । यसैगरी १० बुँदे सहमति कार्यन्वयनका क्रममा केही नेताहरुको जिम्मेवारी समेत हेरफेर हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।