अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

बामदेव बिनाको बर्दिया (फोटो फिचर)


बर्दिया– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बर्दियाको पार्टी कार्यक्रमलाई आज सम्बोधन गर्नुभएको छ । एमाले परित्याग गर्नुभएका नेता बामदेव गौतमको गृहजिल्लामा अध्यक्ष ओली पुग्नुभएको हो ।

विगतमा बामदेवलाई मत माग्न पुग्नुभएका ओलीलाई यसपटक पनि हजारौं नेता कार्यकर्ताले स्वागत गरे । बामदेव अभावको आभास हुन नदिएको सहभागी नेताहरुको भनाइ छ ।

अध्यक्ष ओलीसँगै लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल पनि बर्दिया जानुभएको छ ।

तस्बिर : केपी शर्मा ओलीको सचिवालय