अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

अल्फाबिटामा अध्यक्ष ओलीसँग सम्पादकहरुको संवादमा जे देखियो (फोटो फिचर)


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरुसँगको अन्तरक्रिया गर्नुभएको छ ।

अल्फाबिटा कम्प्लेक्स, नयाँ बानेश्वरमा मंगलबार साँझ करिब ५० जना सम्पादक र संवाददाताहरुसँग ओलीले साक्षात्कार गर्नुभएको हो ।

खासगरी विधान महाधिवेशनको तयारी र पार्टीको तीन दिन भएको केन्द्रीय कमिटीका बारेमा पार्टी कार्यकर्ता र आम जनमानसबाट आएका गुनासा र सुझावहरुका बारेमा अध्यक्ष ओलीले प्रष्ट पार्नुभएको थियो ।