अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

पहिलो विधान महाधिवेशनका ७ तस्वीर (फोटो फिचर)


नेकपा एमालेको विधान महाधिवेशन सुरू भएको छ । महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरु ललितपुरको गोदावरी पुगेका छन् ।

सनराइज हलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्नुभएको छ। ३ हजार क्षमताको हलमा ६ हजारभन्दा धेरै मान्छे अटाउने गरी व्यवस्थापन गरिएको छ । मुख्य हलमा ३ हजार, दायाँबायाँको खाली हलमा १-१ हजार, प्यासेजहरुका माथिल्लो खाली भागमा टेण्ट टाँगेर १ हजार अटाउने गरी हल तयार गरिएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।