अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

दसैंबीच अध्यक्ष ओलीको अचानक कुशादेवी यात्रा


काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अचानक काभ्रे यात्रामा निस्किनुभयो ।

दसैंमा मुलुक रहिरहेकाबेला अध्यक्ष ओली भने काभ्रे पुग्नुभएको हो ।

सूर्यविनायकबाट रानकोट हुँदै उहाँ र्‍याले, कुशादेवी सम्म पुग्नु भएको छ । काठमाडौंबाट करिब १० किलोमिटर दुरीमा बिहावर ( र्‍याले कुशादेवी) रहे पनि केही स्थानको सडक सहज प्रयोग योग्य नहुदा समस्या रहेको स्थानीयले जानकारी गराए । भ्रमणले काठमाडौ उपत्यका र बिहावरको सडक सञ्जाल प्रभावकारी हुने स्थानीयको अपेक्षा छ ।