अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

झरीले डुब्यो पाकेको धान (फोटो फिचर)


लगातार परेको झरीले पाकेको धान कामै नलाग्ने गरी डुबाएको छ । धान काटेर खेतमा सुकाएका किसानले झरी परेपछि भित्र्याउन पाएनन् ।

वर्षाले धान डुबाएपछि किसान चिन्तामा परेका छन् । किसानको मुख्यबाली धानलाई पानीले डुबाएपछि किसान निरास भएका छन् ।