अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

फोटो

गौरीगञ्जमा एमाले अध्यक्ष ओलीको स्वागतमा सन्थाल नाच (फोटो फिचर र भिडियोसहित)


झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र गौरीगञ्ज गाउँपालिकामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनुभएको छ ।

एक नं प्रदेश कमिटीले आयोजना गरेको नेपाली चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय आदिवासी समुदायका सन्थाल नाच,राजवंशी नाच, ताजपुरिया नाच, चण्डी नाचहरु प्रस्तुत गरिएको थियो । पूर्वमन्त्री अग्नी खरेल,केन्द्रीय सदस्यहरु हिक्मत कार्की, देवेन्द्र दाहाल लगायतको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

हुलाकी सडकमा पर्ने सिमावर्ती गौरीगञ्ज बजारलाई ओली प्रधानमन्त्री भएका स्मार्ट सिटीको रुपमा विकास गर्ने भनेर काम सुरु गरिएको छ ।