अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

काष्ठमण्डपमा अध्यक्ष ओली (फोटो फिचर)


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पुनर्निर्माण भइरहेको काष्ठमण्डप अवलोकनमा जानुभएको छ ।

आफू प्रधानमन्त्री रहँदा द्रुत गतिमा पुनर्निर्माण अभियान सुरु गर्नुभएका अध्यक्ष ओली काष्ठमण्डप अवलोकन गर्दै जानकारी लिनुभएको छ ।

महाभूकम्पले भत्किएको काष्ठमण्डप पुनःनिर्माण निर्देशक समितिका संयोजक एवं प्रदेश सभा सांसद राजेश शाक्यले जानकारी गराउनुभएको छ ।