अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म काँचो नेतृत्वको पक्षमा छैन : पशुपति शमशेर राणा

म काँचो नेतृत्वको पक्षमा छैन : पशुपति शमशेर राणा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको नयाँ नेतृन्वका लागि अहिले जारी मतदानमा आफू अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनका पक्षमा नरहेको बताउनुभएको छ ।

आफू लिङ्देनका पक्षमा रहेको भनी आफ्नो फेसबुकमा किर्ते पोस्ट गरेको भन्दै राणाले खण्डन गर्नुभएको हो । उहाँले वक्तव्य जारी गर्दै आफू काँचो नेतृत्वको पक्षमा नरहेको समेत बताउनुभयो ।

हेर्नुहोस् राणाको वक्तव्य